Tuesday, 26 Oct
01:00:00

तातो पानीमा किन ? डुबाको नी ,हान्दीहाल्नु न ।

2018/10/04   Rabindra


एकदिन चैँ छोटे डन को एकजना  व्यक्ती सँग झगडा परेछ ।त्यसपछि छोटे डनले त्यसलाई सिध्याउने निर्णय गरेछ ,अनी बगलीबाट चक्कु नीकालेर तातो पानी मा डुबाएछ ।

त्यो देखेर नजीकै बसेको छोटे डनको बडीग्राड ले सोधेछ ।


बडीग्राडः(अचम्म मान्दै ) हैन बोस यो के गरेको ?


छोटेडनः देखेनस चक्कुलाई तातो पानीमा डुुबाको ...।


बडीग्राडःअनी किन डुबाको त ?


छोटेडनःउ त्यसलाई सिध्याउन नी .....


बडीग्राडः त्यसलाई सिध्याउने नै भए चैँ ,तातो पानीमा किन ? डुबाको नी ,हान्दीहाल्नु न ।


छोटेडनः(खीसी र्गदै) थुक्क तँलाई त्यती पनी थाहा छैन ,खिया लागेको चीजलाई तातो पानीमा न उमाली प्रयोग गर्यो भने इन्फेक्सन  हुन्छ ,भनेर...........


 बडीग्राड ट्वाँ .......


..........हाहाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस