Tuesday, 26 Oct
01:00:00

एक चिज रोज्नुपर्यो भने तँ के रोज्छस ?

2018/10/04   Rabindra

( सरले कक्षामा पढईराखेको बेला ,एक्कासी राजा राजेन्द्र लाई उठाएर  प्रश्न गर्नु भयो )


शिक्षकः ल भन त राजा तँलाई चिठामा  पैसा र दिमाग मध्य एक चिज रोज्नुपर्यो भने तँ के रोज्छस ?


राजा राजेन्द्रः (मुसुक्क हाँस्दै)म त पैसा रोज्छु नी सर ....


शिक्षकःकस्तो बेबकुफ रहेछ यो त ,म भए त दिमाग नै रोज्थेँ .....


राजा राजेन्द्रः(जिस्कीँदै) हत्तेरीका सर हजुर पनी आफुलाई जुन चिजको कमी छ ,त्यही चिज त रोज्ने हो नी.....


शिक्षकः हँ..............


राजा राजेन्द्रःअँ...............


...........हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस