अनी  डेटिङ चैँ को सित गाको नी ......?


(दुई दिन पछि विध्यालय गएको फर्सिलाल लाई शिक्षकले सोध्नुभयो ।)


शिक्षकः ओई फर्सिलाल तँ हिजो र अस्ती किन स्कुल नआको ?


फर्सिलाल : अहँ भन्दिन ,भन्दै भन्दिन. .....


शिक्षकः( फर्सिलाल लाई २ झापु हान्दै ) भन्छस कि भन्दैनस ?


फर्सिलाल :(रुँदै) भन्छु सर ,डेटिङ गाको थिएँ ......


शिक्षकः( फर्सिलाल लाई गली गर्दै ) इत्रु इत्रु छैन डेटिङ जानु पर्न ,लभ गर्नु पर्न ,तँलाई तेरो


बाउ आमाले सिकाएनन्  यस्तो गर्नु हुन्न भनेर .............,(अली शान्क्त हुँदै) अनी 


डेटिङ चैँ को सित गाको नी ......?


फर्सिलाल : अरु को हुनु सर हजुरकै छोरी सँग गाको थिएँ ।


शिक्षकःहँ........


फर्सिलालःअँ............


शिक्षक अहीले पनी कोमा मा नै छन अरे...


........हाहाहाहाहाहा........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस