Tuesday, 26 Oct
01:00:00

बिहानको ३ बज्यो अँध्यारै छ ....?

2018/10/05   Rabindra

(एकदिनको कुरा हो ,मुन्द्रे चैँ घरमा सुतिरहेको थियो त्यतीकैमा निन्द्राबाट बिँउझीयो,


अनी यताउती हेर्दै ,अाँखा मिच्दै नोकरलाई उठाएर भन्यो )


मुन्द्रेः ओई कामचोर उठ .......


नोकर :किन ? के भयो हजुर .....?


मुन्द्रेः जा त हेर बाहिर उज्यालो भयो कि भएन ,घाम लाग्यो कि लागेन ...?


नोकर : छैन हजुर भर्खर त बिहानको ३ बज्यो अँध्यारै छ ....?


मुन्द्रेःअनी के भयो त,र्टच बालेर भएपनी हेर्न ,कामचोर तँलाई...............।


नोकर :हँ............


मुन्द्रेः(रिसाउँदै) अनी के त ........


..........हाहाहाहाहाह..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस