Tuesday, 26 Oct
01:00:00

को हो यो ?तँलाई आधा रातमा beautiful भनेर म्यासेज लेख्ने .......?

2018/10/05   Rabindra


रातको समयमा फर्सि र गान्टे मुला चैँ मोबाईल चार्जमा राखेर सुतीरहेका थीए,


त्यतीकैमा फर्सि को मोबाईलमा म्यासेज आएछ ।अनी गान्टेमुला ले म्यासेज पढ्यो,त्यसमा


लेखीएको थियो beautiful,त्यसपछि गान्टे मुला ले फसिलार्ई भन्यो ।)


गान्टे मुलाःओई फर्सि तँ उठ ,के हो यस्तो......................?


फर्सि :हेत्तेरिका गान्टेमुला के भयो,किन कराको आधा रातमा ....?


गान्टे मुलाः अझ के भयो रे ,याहाँ हेर को हो यो ?तँलाई आधा रातमा beautiful भनेर


म्यासेज लेख्ने .......?


फर्सि :खै त हेरैँ  कस्ले के लेखेको रहेछ ,( फर्सि म्यासेज पढ्दै) तिमी पनी कस्तो कुरानै


नबुझी करँउछौ,अली राम्रो सँग हेर न त्याहाँ beautiful हैन batryful लेखीएको छ।


(गान्टे मुला मुख धुँदै म्यासेज पढ्छ ,अनी दङ्ग पर्दै भन्छ)


गान्टे मुलाः हँ..............


फर्सि :(रिसाउँदै) अँ..........


..........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस