एक झापड हान्दै ,के भनीस रे तैँले .......???

सुमन को चैँ र्भखर र्भखर मात्र लभ गर्न उमेर भएको रहेछ ।एकदिनको कुरा हो सुमन बाटोमा हिँडिरहेको बेला उसले एउटी राम्री केटिलाई देखेछ अनी उसले त्यो केटि सँग लभ गर्न विचार गरेछ ,त्यसपछि उ त्यो केटिको नजीकै गएछ अनी भनेछ ......।


सुमन :(टाउको कनाउँदै)hi तिमी मलाई साह्रै मन पर्यो ...,तिम्रो नाम के हो ..?


केटिःकिन ? भन्नु तिमीलाई मेरो नाम ,छोड मेरो बाटो ........


सुमन :(मुटु दरो पार्दै) i love you ,सानु .......


(केटि रिसाउँदै सुमनलाई एक झापड हान्दै ,भन्छे)


केटि : के भनीस रे तैँले .......???


(त्यसपछि सुमनले रिसाउँदै केटिलाई दुई झापड हान्दै भन्छ )


सुमन : तैँले मैले भनेको केहि सुनेकै थिएन भने किन ? हानीस .........


(त्यसपछि केटि रुँदै घरजान्छे ,सुमन पनी आफ्नो बाटो लाग्छ )


.......हाहाहाहाहाहा.......

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस