मैले हजुरलाई पचास हजार भनेको किन ? पाँच सय रुपैँया मात्र देको .......?????

2018/10/05   Rabindra


(दिपेन्द्र चैँ गणित पढाउने शिक्षक ,अनी अली र्खच कम गर्न स्वभावका थिए ।)


दशैँ आउँदै थियो ,त्यतीकैमा दिपेन्द्रको छोरा रविनलाई चैँ सपिङ जान मन लागेछ, अनी उसले बाउलाई भन्यो ...।


रविनः ड्याडी दशैँ आइसक्यो , सपिङ जानु पर्न मलाई पैसा चाहियो, दिनुन ।


दिपेन्द्र : के रे किन चहियो ? तँलाई पैसा यसपलीको दशैँमा म आफैँ जान्छु ,तेरो सपिङको लागी ....।


रविनः हैन ड्याडी म आफैँ गईहाल्छु नी ,हजुरलाई के दुःख दिनु ।पैसा चै पाउँन बरु........


दिपेन्द्र :भनेपछि मलाई दुःख नदिने .....?


रविनः अँ..


दिपेन्द्र : उसोभए कती पैसा चाहियो ?तँलाई भन्न त......


रविनः त्यस्तै पचास हजार जती दिनुन .।


दिपेन्द्र :चाहिने पैसा अहिल्यै मागी हाल है ,पछि फेरी पुगेन भनीस भने दिन्ननी , म .....


रविनः हुन्छ ड्याडी.......त्यती भए त पुग्छ । बरु दि हाल्नु न .....


(त्यसपछि दिपेन्द्रले गोजीबाट पाँच सय रुपैँय नीकालेर रविनलाई दिन्छन...)


रविनः(छक्क पर्दै) बाबा मैले हजुरलाई पचास हजार भनेको किन ? पाँच सय रुपैँया मात्र देको .......?????


दिपेन्द्र : यता सुन ..गणितको सिदान्त अनुसार सय पैसा बराबर एक रुपैँया हुन्छ , यो हिसाबले हेर्दा तैँले मलाई पचास हजार पैसा मागेको थिस ,अनी पचास हजार पैसा बराबर

पाँच सय रुपैँया हुने भएकाले मैले तँलाई पाँच सय रुपैँया मात्र देको , कुरा बुझिस त केटा...


रविनः हँ .........


दिपेन्द्र :वास्तविकता यहि हो छोरा ,यसपाली लाई यतीमा नै चित्त बुझा है ....


(रविन बेहोस ........)


.........हाहाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस