A.C मा बस्दा पनी शीतल भएन भने के गर्नु हुन्छ ?

गर्मि को समय थियो ।पत्रकार हरु चर्को घाम मा के.पि ओली सँग अन्तरवार्ता लिन को लागी बालुवाटार मा गए ।त्यतीकैमा एउटा पत्रकार (हरे) ले के.पि ओली लाई प्रश्न गर्यो ।


हरे : नेता ज्यु अहिले को समयको यस्तो गर्मीमा सितलता पाउनको लागी तपाँइ के गर्नु हुन्छ .......?


के.पि ओली : होइन कस्तो खालको प्रश्न गर्नुहुन्छ तपाँइ ...म त A.C मा बस्छु नी ..,प्रधानमन्त्री जस्तो मान्छे ......


हरे : गर्मी धेरै छ....। A.C मा बस्दा पनी शीतल भएन भने के गर्नु हुन्छ ?


के.पि ओली : अब A.C मा बस्दा पनी शीतल भएन भने नोकरलाई A.C यल गर्न लगाउँछु ......


हरे : हँ............


के.पि ओली : अनी के त ..........


(सबै पत्रकार ट्वाँ ....)


.........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस