Tuesday, 26 Oct
01:00:00

अभिशेकले यसरी लिए बुवासँग बदला

2018/10/07   gufgaf

गफगाफ -  बलिवुडका महानायक अमिताभ बच्चन आफ्नो ईन्स्टाग्राम अकाउण्टमा आफ्नो परिवारका पुराना तस्बिरहरु सेयर गरिरहन्छन् । उनी नातीनी नव्या नवेली र आराध्या लगायतका विभिन्न एक्सप्रेशनका तस्ब्रिहरु सेयर गरिरहन्छन् । यस्तै हालै मात्र उनले छोरा अभिशेकको थोते दाँतवाला एउटा तस्बिर सेयर गरेका छन् । दुई  दिन अघि मात्रै सामाजिक सञ्जालमा छोरा अभिशेकको उक्त तस्बिर सेयर गरेर उनले लेखे, यु लुक लाईक अ सस ।  

बुवा अमिताभले यसरी आफ्नो बाल्यकालको तस्बिर  सेयर गरिदिएपछि तस्बिरबाटै अभिशेकले पनि बदला लिएका छन् ।उनले पनि अमिताभको एउटा पुरानो तस्बिर सेयर गरेर लेखेका छन् हि सेड  आई लुक लाई अ सस । अमिताभले अभिशेकलाई सस किन भने त्यसको खुलासा भने भएको छैन ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस