नर्क गएको रहेछ भने चैँ कस्ले सोध्छ नी ..?

शिक्षक ले कक्षामा ह्वेल को विषयमा पढाई राख्दा ह्वेल शारिरिक रुपमा ठुलो भएपनि मानिसलाई निल्न सक्दैन ,किन भने ह्वेलको घाँटी सानो हुन्छ ..भनेर पढाईराख्नु

भएको थियो । त्यतीकैमा राजा राजेन्द्रले सरलाई प्रश्न गर्यो ।


राजा राजेन्द्र:तर सर शेरेलाई त जापान जाँदा शेरे लाई त जापान जाँदा ह्वेलले निलेको रे ?


शिक्षक:होइन त्यो असम्भव छ ?


राजा राजेन्द्र:त्यसोभए म स्वर्ग गएपछि शेरेलाई सोध्छु ,हुन्छ सर ..।


शिक्षक:ल ठिक छ स्वर्ग गएको रहेछ भने त सोध्लास ,अनी नर्क गएको रहेछ भने चैँ कस्ले सोध्छ नी ..?


राजा राजेन्द्र:हत्तेरीका सर पनी  नर्क गाको रहेछ भने हजुरले सोध्नु नी ।


शिक्षक:हँ..........

राजा राजेन्द्र:अनी के त सर..........

.(शिक्षक बेहोस.........)

...........हाहाहाहाहहा.................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस