Tuesday, 26 Oct
01:00:00

यत्रो ठुलो खसीको जम्मा दुई हजार मात्रै ,किन.....?

2018/10/07   Rabindra

दँशैको बेला नजीकिँदै थियो । त्यतीकैमा शर्मा जी को छोराले चैँ बाबालाई खसी चाहियो भनेछ ।त्यसपछि शर्मा जी छोराको इच्छालाई पुरा गर्न खसी खोज्दै जाने क्रममा एक

ठउँमा धमाधम खसी बेच्दै गरेको देखेछन ।


(त्यसपछि शर्मा जी खसी बेच्दै गरेको ठाउँमा गएछन अनी भनेछन ।)


शर्मा जी:साहुजी नमस्कार ....।


साहुजी:नमस्कार हजुर ,के सेवा गरौँ ...?


शर्मा जी:(त्याहाँ भएको सबैभन्दा ठुलो खसीलाई हेर्दै) मलाई उ त्यो खसी दिनुन...


(त्यसपछि साहुजीले त्यो ठुलो खसीलाई फुकाएर दिएछन..।)


शर्मा जी:(बगली बाट पैसा निकाल्दै) कती हो साहुजी.........?


साहुजी:त्यस्तै दुई हजार जती दिनुन .....।


शर्मा जी:(दङ्ग पर्दै) यत्रो ठुलो खसीको जम्मा दुई हजार मात्रै ,किन.....?


साहुजी:किन हुनु नी हजुर..? यो चाईना बाट ल्याएको खसी हो ,घर पुग्दा भुक्न पनी सक्छ .....।


शर्मा जी: हँ................


साहुजी: अँ................


..........हाहाहाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस