पहिलानै आफ्नो सिट सुरक्षित गरीहालेको नी .......।

छोेटे डन को चैँ बच्चै देखी ठुलो भएर डनको साथसाथै एउटा महान जुवाडे बन्ने सोख रहेछ र यहि सोखलाई पुरा गर्नको लागी उसले सँधैभरी अर्कालाई कुट्ने,पिट्ने ,थर्काउने

गर्नुका साथसाथै सँधैभरी रात परेपछि जुवा खेल्ने गर्दो रहेछ । एकदिनको कुरा हो,छोटे डन र उसको अन्य आठ जना साथिहरु चैँ जुवा खेलिरहेको बेला त्यहाँ पुलीसले छापा

मारेछ ,अनी पुलीस आको थाहा पाउन साथ छोेटे डन हत्तनपत्त पुलीसको गाडिमा गएर बसिहालेछ ।त्यो देखेर अचम्म मान्दै एउटा पुलीसले सोधीहालेछ ।


पुलीस : ओई तँ किन ? हामिले समात्नु भन्दा पहिला नै गाडिमा गएर बसेको ...?


छोेटे डन : किन हुनु नी साब ? याहाँ भन्दा पहिला पनी म यस्तै छापा मारेको बेला परेको थिएँ ,त्यो बेला मैले सिट नपाएर उभिएर जानु परेको थियो । त्यहिभएर अहिले चैँ

पहिलानै आफ्नो सिट सुरक्षित गरीहालेको नी .......।


पुलीस : हँ................


छोेटे डन : अँ.................


...........हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस