> Gufgaf.com

रेडियो अडियो

शिक्षक र विध्यार्थी मा को ठुलो हुन्छ ...???

2018/10/07   Rabindra

एकदिनको कुरा हो, विध्यालयमा एकजना शिक्षीकाले पढाईराख्नु भएको थियो । त्यतीकैमा शिक्षीकाले फर्सिलाललाई उठाएर प्रश्न गर्नुभयो ।


शिक्षीका : ओई फर्सिलाल तँ उठ .....।


फर्सिलाल : (जुरुक्क उठ्छ) उठेँ म्याम ..।


शिक्षीका : ल भन शिक्षक र विध्यार्थी मा को ठुलो हुन्छ ...???


फर्सिलाल : (एकैछिन सोचेर)विध्यार्थी नै ठुलो हुन्छ नी मिस....।


शिक्षीका : कसरी ,किन ?


फर्सिलाल :(मुसुक्क हाँस्दै) किन हुनु नी मिस...अब हामी विध्यार्थी पढेर डक्टर,इन्जिनियर,पाइलट..... हुन्छौँ , शिक्षक सँधै शिक्षक मात्र हुन्छन त्यहिभर नी ।


शिक्षीका:हँ................


शिक्षीका:अँ................


( शिक्षीका ट्वाँ.......)


...............हाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस