Tuesday, 26 Oct
01:00:00

कुन चरा उड्न सक्दैन ...?

2018/10/07   Rabindra

एकदिनको कुरा हो,नेपालको सदबाहार नायक भुवन के.सि सँग अन्तरवार्ता लिनको लागी पत्रकार नक्कली धमला भुवनको घरमा गएछन । त्यसपछि धमलाले भुवनलाई देख्ना साथ भनेछन ।


नक्कली धमला : छ नी आजको दिनमा भुवन जी स्वागत छ याहाँलाई कार्यक्रम क्लियर कट्मा ......


भुवन के.सि : धन्यवाद .।


नक्कली धमला : छ नी आजको दिनमा तपाँई नेपालको सदबाहार नायक हुनुहुन्छ र आज म तपाँईलाई सबैभन्दा पहिले चराहरुको बारेमा प्रश्न गर्छु ।बताउनुस तपाँईलाई

चराको बारेमा के के थाहा छ ।


भुवन के.सि : चराको बारेमा त मलाई जे पनी थाहा छ ।सोध्नुस के सोध्नु छ ?


नक्कली धमला : उसोभए बताउनुस कुन चरा उड्न सक्दैन ...?


भुवन के.सि :(गलललल हाँस्दै) कती सजीलो , मरेको चरा उड्न सक्दैन  नी .....।


नक्कली धमला : हँ..........


भुवन के.सि : अँ..................


नक्कली धमला चुपचाप...............


............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस