रक्सी लाग्यो नि लागेन भनेर चेक गरेको नी .......


सँधैभरी घरमा श्रीमती को डरमा बस्ने, श्रीमती भनेपछि थुरुुरु हुने शर्मा जी चैँ एकदिन


घरमा बस्न मन नलागेर भट्टी तिर गएर आफ्नो सबैभन्दा मिल्ने साथी राम सँग


बसेर रक्सी खान थालेछन् ।अनी रक्सी खँदै गर्दा १ प्याक खँदै बगली बाट फोटो नीकाल्दै


हेर्दै ,फेरी अर्को प्याक खँदै बगली बाट फोटो नीकाल्दै हेर्दै गरेको देखेरे


रामले शर्मा जी लाई सोधे..) 


राम:हैन ए शर्मा तँईले जती बेर पनी १ प्याक खँदै बगली बाट फोटो नीकाल्दै


हेर्दै गर्छस ,के गरेको यो ........?


शर्मा जीःके गर्नु रक्सी लाग्यो नि लागेन भनेर चेक गरेको नी .......।


राम:अनी यो फोटो हेरेर कसरी थाहा हुन्छ त ,लाग्यो कि लागेन भनेर.....?


शर्मा जीः किन हुनु नी ,अब हेर यो मेरो बुडि को फोटो हो ,जब मलाई यो फोटो राम्रो


लाग्छ तब म यो बुझ्छु कि मलाई रक्सी को मात लाग्यो भनेर..........


राम:हँ............


शर्मा जीःअँ.............


.........हाहाहाहाहाह...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस