gufgaf

त्यो सित्तैमा पाउने किताब चैँ दिनु त

2018/10/08   Rabindra
   

फर्सिलाल चैँ किताब किन्न भनेर किताब पसलमा गएछ। त्यसपछि पसले साहुजी ले फर्सिलाल लाई भनेछन ।)


पसले साहुजीःहेर केटा तँ सहि ठाँउमा आईछस किताब किन्नलाई ।


फर्सिलाल:किन र दाजु याहाँ सस्तोमा पाईन्छ कि क्या हो.. ?


पसले साहुजीःहोईन याहाँ त एउटा किताब किन्दा ,एउटा सित्तैमा पाइन्छ । त्यसैले नी ।


फर्सिलालः(मक्ख पर्दै) हो र दाजु.....उसोभए मलाई त्यो सित्तैमा पाउने किताब चैँ दिनु त , आज पैसा छैन क्या ........


(पसले साहुजी अझै कोमा मा छन रे.........)


............हाहाहाहाहा...................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस