Tuesday, 26 Oct
01:00:00

मेरो दिमाग मा आगो बलीराको छ ।

2018/10/08   Rabindra

एक दिनको कुरा हो ,गान्टे मुला र फर्सि घरमा बसिरहेका थीए।त्यो दिन चैँ फर्सि अलीकती रीसाई रहेकी थीईन , त्यतिकैमा गान्टे मुला ले भन्यो ।


गान्टे मुलाःहेरन फर्सि कस्तो भोक लागी राको छ,भात खान पाईन्छ होला ?


फर्सिः नकराउ छैन भात सात ...भोकै बसे हुन्छ ।


गान्टे मुलाः नरीसाउन फर्सि खाना देऊ न बरु छिटो ......


फर्सिः(रीसाउँदै) मलाई धैरै नरीसुठाउ है गान्टे मुला ,आज बिहानै देखि मेरो दिमाग मा आगो बलीराको छ ।


गान्टे मुलाः(जीस्कीँदै) ए होर फर्सि त्यहि भएर पो आज बिहानै देखी गुइँठो बलेको गन्ध आइराको रैछ ।


फर्सिः(डाडु उचाल्दै) के रे......?


गान्टे मुलाः(डराउँदै) हैन फर्सि जीस्केको मात्र हो .........।


..........हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस