‘बादशाह जुट’को ‘काफल पाक्यो’

गफगाफ - चलचित्र ‘बादशाह जुट’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राइको आवाजमा समावेश यो गीतमा कृष्ण भारद्धाजको संगीत रहेको छ भने डीपी खनालको शब्द छ । गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । उत्तम हुमागाँइको छायांकन रहेको गीतको भिडियोमा नायिका प्रियंका कार्की,सुशिल श्रेष्ठ र आमिर गौतम को आकर्षक नृत्य हेर्न सकिन्छ ।

जोनी सिंह रानाको लेखन तथा निर्देशनमा तयार भएको यो  पौष १३ गतेबाट रिलिज हुने बताइएको छ । चलचित्रमा आमिर गौतम, रोविन तामाङ, रश्मी पाण्डे,सुशिल श्रेष्ठ, रोशी खड्का, दीपक क्षेत्री, केइसा राउत, कमलमणी नेपाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा दिर्घ खड्काको सम्पादन, राजु कार्र्कीको छायांकन छ ।  चलचित्रमा हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठको लगानी छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस