> Gufgaf.com

रेडियो अडियो

सिनियर(senoir) र जुनियर (junior) मा के फरक छ?

2018/10/08   Rabindra

( छोटे डन र उसको साथीहरु कक्षमा पढीरहेको बेला , शिक्षकले छोटे डन  लाई एउटा प्रश्न सोध्नु भयो )


शिक्षकःओई छोटे तँ उठ ,किन हल्ला गरेको ?अब म तँलाई एउटा प्रश्न सोध्छु ,उत्तर दिन सकिनस भने कुटइ खान्छस ।


छोटे डनः(डराउँदै उठ्छ अनी भन्छ) हुन्छ सर.....


शिक्षकःल भन...सिनियर(senoir) र जुनियर (junior) मा के फरक छ?


छोटे डनः(एकछिन सोचेर)सर, जो समुद्र को नजिक छ ,त्यो सिनियर (sea-near) र जो चिडियाघरको नजिक छ त्यो जुनियर (zoo-near).


शिक्षकःहँ...............


छोटे डनःअँ..................


(त्यसपछि बेहोस हुनुभाको शिक्षक अझै उठ्नु भाको छैन रे)


..............हाहाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस