त्यो पानी चार वटा भाले र तिन वटा पोथी ...।

गर्मीको समय थियो । गान्टे मुला चैँ घरमा बसिरहेको थियो ।फर्सि बजार गएकी थिई । त्यतीकैमा फर्सि एक्कासी बजारबाट घर आईपुगीन , अनी गान्टे मुला चैँ  घरको

सोफामा बसेर टि.भी हेर्दै लामखुट्टे मारीरहेको थियो ।


(त्यसपछि फर्सिले गान्टे मुलालाई भनीन)


फर्सिःहैन ए गान्टे मुला लामखुट्टेले सारै दुःख दियो कि क्या हो ,प्याट्ट प्याट्ट पारीराको छौ त ?


गान्टे मुलाःहो भन्याँ फर्सि लामखुट्टेले टोकेर हैरान पारीसक्यो ,तिमी बजार गएपछि अहिले सम्म मैले सात वाटा  लामखुट्टे मारीसकेँ

,त्यो पानी चार वटा भाले र तिन वटा पोथी ...।


फर्सिः(अचम्म मान्दै)होर गान्टे मुला अनी यो भाले यो पोथी भनेर चैँ कसरी थाहा पायौ त तिमीले .....,कसरी चिन्यौ  ......?


गान्टे मुलाःकसरी हुनु नी फर्सि अब चार वटा बियरकोे बोतलमा थिए ,तिन वटा चैँ ऐनाको अगाडि थिए ,त्यसैले ........


फर्सिःहँ...................


गान्टे मुलाःअँ.................


..........हाहाहाहाहा..........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस