I am going लाई नेपालीमा के भनीन्छ सर ....?

एकदिनको कुरा हो राजा राजेन्द्र र उसका साथिहरु चैँ कक्षामा हल्ला गरेर बसिरहेका थिए ।त्यतीकैमा त्याहाँ अङ्ग्रेजी पढाउने सर आउनुभयो अनी भन्नुभयो ।


शिक्षकःबिध्यार्थीहरु good morning .


(सबैजनाले एकै स्वरमा भने good morning सर )


शिक्षकःल सबैजनाले किताब निकाल ,जाँच आईसक्यो अब मज्जाले पढ्नुपर्छ ।


(सबैजनाले सरको अगाडि हुन्छ त भने तर उनीहरुलाई पढ्ने मन भने थिएन।)


शिक्षकःल उसोभय आज हामि chapter-5 पढ्छौँ ।


(पढ्ने मन नहुँदा नहुँदै पनि शिक्षकले पढाउन लागेपछि राजा राजेन्द्रले दिमाग लगाएछ ,अनी भनेछ )


राजा राजेन्द्रःसर सर ......


शिक्षकःके भयो..किन बोलाको...??


राजा राजेन्द्रःसर हजुरले आफुले बोलेको वचन कती प्रतिशत सम्म पुरा गर्न सक्नुहुन्छ ।


शिक्षकः(सान दिँदै) म....म त मैले बोलेको कुरा त कुनै पनी हालतमा जसरी पनी पुर गर्छु...।


राजा राजेन्द्रःसर उसोभए हजुरलाई एउटा प्रश्न सोधौँ ..?


शिक्षकःविषय केन्द्रित सोध ,एउटा त के पाँच वटा प्रश्न सोधे पनी म तेरो प्रश्नको जबाफ दिन्छु ।


राजा राजेन्द्रःI am going लाई नेपालीमा के भनीन्छ सर ....?


शिक्षकः(गाली गर्दैं) तँलाई त्यती पनी थाहा छैन ,म जाँदैछु.... भनीन्छ नी।


राजा राजेन्द्रः(शिक्षकले म जाँदै छु भन्ने बित्तिकै हत्तनपत्त)हत्तेरिका सर जाने,अझै पढ्ने मन थियो.....ल ठिकै छ ।भोली आउँदा चैँ मेरो प्रश्न को उत्तर लिएर आउनुहै...?


(यती भन्दै सबैजना कक्षा बाट बाहिर जान्छन)


शिक्षकःट्वाँ.............


..........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस