नम्रताको संघर्षमा आधारित उपन्यास लेखिने

गफगाफ -  नायिका नम्रता श्रेष्ठको जिवनमा आधारित रहेर उपन्यास लेखिने भएको छ । उनले जिवनमा गरेका संघर्षहरुलाई कथावस्तु बनाएर उपन्यासकार सबिन प्रियसनले उपन्यास लेख्न लागेका हुन् । नम्रताको जिवनको करिव २ वर्ष लामो अध्ययन गरेर उपन्यास लेख्न लागेकन उपन्यासकार सबिन प्रियसन बताउछन् । उनले अनुसान्धान अघि नै नम्रता सँग स्वीकृत लिएर नै काम अघि बढाएको लेखकको भनाई छ ।

नम्रताको ब्लु भिडियो सार्वजनिक भए पछि उनि प्रति भएको व्यवहार र त्यस समय पश्चात उनले गरेका संघर्षहरुलाई उपन्यासमा समेटने प्रयास गरिएको बताइएको छ । उनको संघर्षले युवा पुस्तालाई नयाँ पाठ सिकाउने लेखकको दाबी छ । पुस्तकको नाम अहिलेनै फाइनल नभए पनि २०७६को बैशाख १ गते बाट पुस्तक बजारमा ल्याउने गरी लेखन कार्य अघि बढाएको लेखक सबिन बताउछन् ।

नम्रता सँगको एक भेट पश्चात उनको कथामा उपन्यास लेख्ने सोच पलाएको उनि बताउछन् । यस अघि नै उनले समसामहिक विषय वस्तुमा आधारित भएर ६ वटा उपन्यास लेखि सकेका छन् । उनको यो सातौ उपन्यास हो । यस अघि उनले सेल्फी नामक पुस्तक बजारमा ल्याएका थिए । लेखकले पाण्डुलिपी तयार बनाएर नम्रतालाई पनि देखाई सकेको बताए उनले त्याहा समाबेश भएका केहि कुरा हटाउन र केहि कुरा थप्न नम्रताले सुझाव दिएको र ब्लु फ्लिमका विषयमा भने धेरै चर्चा नगर्न सुझब दिएको उनको भनाइ रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस