यसरी भयो बोगटीको निधन

गफगाफ - चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको मंगलबार अचानक निधन भएको छ । ५८ वर्षिय बोगटीको बिजुलीको पोलले थिचेर निधन भएको हो । मंगलबार बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो । उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

टिकाथलीस्थित आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै गाडी रोकेर रुख काटेको हेर्न पुगेका थिए । विपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोलमा रुख ढल्यो ।

रुखलाई विजुलीको पोलले धान्न नसकेपछि उक्त पोल पनि ढल्यो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेपछि  उपचारका लागि बीएन्डबी अस्पतालमा लैजाँदै गर्दा निधन भएको थियो ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस