प्रियंका चोपडाको नेपाली चलचित्रलाई २ पुरस्कार

गफगाफ - चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको होम प्रोडक्सनमा निर्माण भएको नेपाली चलचित्र ‘पाहुना’ लाई २ वटा पुरस्कार प्रदान गरिएको छ ।  जर्मनीको श्लिंगेल अन्तर्राष्ट्रीय बाल फिल्म महोत्सव मा उनले निर्माण गरेको चलचित्रलाई सर्वश्रेष्ठ फिल्म ज्यूरी च्वाइस र अन्तर्राष्ट्रीय फिचर फिल्मको श्रेणीमा प्रोफेशनल ज्यूरीद्वारा विशेष उल्लेख पुरस्कार प्रदान गरिएको हो । 

चलचित्र पाहुनाका निर्देशक पाखी ए टायरवालाले ट्विटर मार्फत पोस्ट गर्दै ‘ चलचित्रका निम्ति विश्वास देखाएकोमा प्रियंकालाई धन्यवाद समेत व्यक्त गरेका छन् । अभिनेत्री प्रियंका चोपडाले उक्त पोस्टलाई आफ्नो ट्विटर एकाउन्टमा शेयर गर्दै , ‘पहुना’ एक फिल्म, जसमाथि आफुलाई सरुवात देखि नै भरोसा र विश्वास भएको बताएकी छन् । उनले उक्त पोस्टमा संसार भरबाट मिलेको प्रतिक्रियाबाट खुसी भएको उल्लेख गरेकी छिन् । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस