जन्मदिन बिनै हरिवंशलाई   शुभकामना

गफगाफ - हाँस्यकलाकार हरिवंश आचार्यलाई आज सामाजिक सञ्जाल मार्फत  जन्मदिनको शुभकामना आईरहेको छ । मंगलबार बिहानै कलाकार तथा निर्माता निर्मल शर्माले हरिवंशको जन्मदिन भनेर एउटा पोेस्ट गरेपछि उनलाई जन्मदिनको शुभकामना दिनेहरुको ओईरो लाग्यो ।  

धेरैले उनलाई जन्मदिनको शुभकामना दिए तर आज उनको जन्मदिन होकी हैन भनेर बुझ्न जरुरी ठानेनन् । जसले जन्मदिनको शुभकामना दिईसकेपछि आज हरिवंशको जन्मदिन हैन भन्ने थाहा पाए उनीहरुले सामाजिक सञ्जालबाट आफ्ना पोस्टहरु डिलिट गरिदिए । तर निर्मल शर्माको फेसबुक पेजमा भने त्यो शुभकामना रहिरह्यो । जुन अझै पनि छ ।

उता कलाकार शिवहरि पौडेलले पनि हरिवंशलाई जन्मदिनको शुभकामना दिएका थिए । तर पछि आज हरिवंशको जन्मदिन आज हैन भन्ने थाहा पाएपछि उनले त्यो पोस्ट डिलिट गरे ।  हरिवंशको खास जन्मदिन कात्तिक २७ गते हो ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस