Tuesday, 26 Oct
01:00:00

 यो सँसारमा सगरमाथा भन्दा अग्लो के होला .....?

2018/10/09   Rabindra

एकदिन नेपालको चकलेटि नायक आर्यन सिक्देल बसिरहेको ठाउँमा अचानक अन्तरवार्ता लिनको लागी नक्कली धमला आईपुगेछन अनी भनेछन् ।


नक्कली धमलाः छ नी आर्यन सिक्देल जी स्वागत छ याहाँलाई कार्यक्रम क्लियर कटमा ......।


आर्यन सिक्देलः(झस्याङ्ग हुँदै) धन्यवाद ,नमस्कार...कसरी आईपुग्नु भयो तपाइँ याहाँ..? कस्ले भन्यो तपाइँलाई म याहाँ छु भनेर.....(कस्तो सातै गयो झन्डै)???


नक्कली धमलाःमलाई कसैले भनेको छैन ,म आफैँ खोज्दै आ को तपाइँलाई... किनभने म खोजमुलका पत्रकार हुँ ..।


आर्यन सिक्देलःउसोभय सोध्नुस मलाई के के प्रश्न सोध्नु छ ...??


नक्कली धमलाःबताउनुस तपाइँको विचारमा  यो सँसारमा सगरमाथा भन्दा अग्लो के होला .....?


आर्यन सिक्देलः(गलललल हाँस्दै)कस्तो सजीलो..सगरमाथा भन्दा अग्लो त मान्छे नै हो नी धमला जी .....


नक्कली धमलाःकसरी .?मान्छे कसरी सगरमाथा भन्दा अग्लो हुन्छ ?खुल्ला स्पष्ट क्लियर कट बताईदिनुस ..जन्ता जान्न चाहान्छ ।


आर्यन सिक्देलःहत्तेरीका धमला जी अब सगरमाथाको टुप्पामा मान्छे चढेपछि मान्छे सगरमाथा भन्दा अग्लो भएन त ....


नक्कली धमलाःहँ............


आर्यन सिक्देलःअँ.............


(त्यसपछि धमला चुपचाप...)


............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस