यसको मतलब तिमी मलाई मायाँ गर्दैनउ ?


एकदिनको कुरा हो गान्टे मुला र फर्सि आफ्नो घरमा मायाँ प्रीतीका का कुरा गरेर बसिरहेका थिए ।त्यतीकैमा फर्सिले गान्टे मुलालाई भनीन् ।


फर्सिःगान्टे मुला सुनन्,एउटा कुरा भनौँ......?


गान्टे मुलाःएउटा मात्र किन नी ?दुईवटै भनन...।


फर्सिःतिमी मलाई कती मायाँ गर्छौ ?तिमी मेरो लागी के के गर्न सक्छौ ...?


गान्टे मुलाःम.....म त तिम्रो लागी सोह्र तलाबाट हाम फाल्दीन सक्छु ....


फर्सिः(रीसाउँदै) कस्तो कुरा गरेको गान्टे मुला तिमीले नेपालमा सोह्र तलाको घर नै छैन....(यसको मतलब तिमी मलाई मायाँ गर्दैनउ ? ।)


गान्टे मुलाःनरीसाउ न फर्सि त्यस्तो हैन क्या ,बरु म आठ तलाबाट दुईचोटि हाम फाल्छु नी ........


फर्सिःहँ...........


गान्टे मुलाःअँ..साँच्चै भनेको मैले .......


(फर्सि ट्वाँ............)


........हाहाहाहाहा........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस