यस्तो देखियो ‘रणवीर’को फस्टलुक

2018/10/10   gufgaf

गफगाफ - चलचित्र ‘रणवीर’को फस्टलुक सार्वजनिक गरिएको छ ।  चलचित्रको फस्टलुकमा चलचित्रका मुख्य कलाकार प्रशान्त ताम्राकार र सुशिल सिटौलालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।  निर्माण टिमले मोसन पोष्टर नै निर्माणा फस्टलुक सार्वजनिक गरेको हो । मोसन पोष्टर चलचित्रका मुख्य २ कलाकारको एक्सन अवतारलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ । 

चलचित्रमा गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद रहेको छ भने चलचित्रको निर्देशन समेत भण्डारी सोयमले गरेका छन् । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ भने गम्भिर बिष्ट र सुरेन्द्र बसेलले संयुक्त रुपमा कोरियोग्राफी गरेका छन् । चलचित्रको निर्माण गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा गरेका हुन् । चलचित्रमा सुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिने छ । 

चलचित्र माघ १८ गतेबाट अल नेपाल प्रदर्शनमा आउने बताइएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस