तैँले मलाई ढाँटेको होला ...?

एकदिनको कुरा हो फर्सिलाल चैँ घरमा बसिरहेको थियो ।त्यतीकैमा उसको एकदम मिल्ने साथी देबेन्द्र

त्याहाँ आईपुगेछ ,अनी देबेन्द्रलाई देख्नासाथ हत्तनपत्त फर्सिलालले भनेछ...।


फर्सिलालःओहो देबेन्द्र के छ खबर ,कताबाट बाटो बिराईस आज..?


देबेन्द्रःठिकै छ है के हुनु ..?मैले त अझ बेलाबेलामा सम्झीन्छु ,तँ त्यहि त सम्झीदैनस..।बरु भन्न तेरो के छ नयाँ नौलो ......??


फर्सिलालः(सान देखाउँदै) मेरो.....मेरो त हेर बबाल छ ।हिजो मैले रेखा थापा सँग फोनमा कुरा गरेको थाहा छ तँलाई.....?


देबेन्द्रःहो र हैन होला तैँले मलाई ढाँटेको होला ...?


फर्सिलालःहत्तेरीका तँ पनी कुरै बुझ्दैनस भन्याँ,साँचै हो क्या......


देबेन्द्रःहो ल हो तँ ठुलो मान्छे ,तैँले भनेको त हामिले पत्याउनै पर्न.....अनी साँच्चै एउटा कुरो के भनी त रेखा थापाले फोनमा...?


फर्सिलालः(निराश हुँदै) के भन्नु रङ नम्बर भनी अनी फोन काटि नी......।


देबेन्द्रःहँ...........


फर्सिलालःअँ............


(देबेन्द्र ट्वाँ ........)


........हाहाहाहाहा..........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस