
>
एकदिनको कुरा हो,पाँडे सोल्टीले चैँ घरमा t.v हेर्ने विचार गरेछ अनी भतिजोलाई भनेछ ।
पाँडे सोल्टीःहैन ए भतिज तैँले अस्तीनै देखि t.v हेर्ने भन्थीस ,आज म t.v किन्न जाँदै छु ..भन कस्तो खालको t.v हेर्रछस् ।
भतिजोःहोर काका ..अब t.v नै ल्याउने भनेपछि रङ्गीन t.v नै ल्याउनुन काका........
पाँडे सोल्टीः(गलललल हाँस्दै) होर भन्याँ ?ल ठिक ..भन्दै t.v किन्न पसल तिर जान्छ ।
(एकछिन पछि t.v लिएर आउँछ अनी त्यो t.v लाई ठुलो भाँडोमा पानी हालेर त्यसमा डुबाउँछ ,अनी त्यो देखेर भतिजोले भन्छ ।)
भतिजोः(अचम्म मान्दै)काका के गरेको यो ,यसरी पानीम डुबाउँदा बिग्रीदैन.....??
पाँडे सोल्टीःहत्तेरीका भतिज तँ पनी कस्तो कुरै बुझ्दैनस भन्या ,अब त्यो डाम्नाले रङ्गीन ...त भन्यो..हो कि हैन भनेर चेक गर्नु परेन ...?
भतिजोःअनी पानीमा डुबाएर कसरी थाहा हुन्छ त काका रङ्गीन हो की हैन भनेर?
पाँडे सोल्टीःअब यो t.v बाट रङ आएर पनी को कलर बदलियो भने रङ्गीन हो नत्र होईन ......
(त्यसपछि भतिजो ट्वाँ........)
.........हाहाहाहाहाहा..........
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस
फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस
गफगाफ - प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस