यसरी पानीम डुबाउँदा बिग्रीदैन.....??

2018/10/11   Rabindra


एकदिनको कुरा हो,पाँडे सोल्टीले चैँ घरमा t.v हेर्ने विचार गरेछ अनी भतिजोलाई भनेछ ।


पाँडे सोल्टीःहैन ए भतिज तैँले अस्तीनै देखि t.v हेर्ने भन्थीस ,आज म t.v किन्न जाँदै छु ..भन कस्तो खालको t.v हेर्रछस् ।


भतिजोःहोर काका ..अब t.v नै ल्याउने भनेपछि रङ्गीन t.v नै ल्याउनुन  काका........


पाँडे सोल्टीः(गलललल हाँस्दै) होर भन्याँ ?ल ठिक ..भन्दै t.v किन्न पसल तिर जान्छ ।


(एकछिन पछि t.v लिएर आउँछ अनी त्यो t.v लाई ठुलो भाँडोमा पानी हालेर त्यसमा डुबाउँछ ,अनी त्यो देखेर भतिजोले भन्छ ।)


भतिजोः(अचम्म मान्दै)काका के गरेको यो ,यसरी पानीम डुबाउँदा बिग्रीदैन.....??


पाँडे सोल्टीःहत्तेरीका भतिज तँ पनी कस्तो कुरै बुझ्दैनस भन्या ,अब त्यो डाम्नाले रङ्गीन ...त भन्यो..हो कि हैन भनेर चेक गर्नु परेन ...?


भतिजोःअनी पानीमा डुबाएर कसरी थाहा हुन्छ त काका रङ्गीन हो की हैन भनेर?


पाँडे सोल्टीःअब यो t.v बाट रङ आएर पनी को कलर बदलियो भने रङ्गीन हो नत्र होईन ......


(त्यसपछि भतिजो ट्वाँ........)


.........हाहाहाहाहाहा..........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस