Tuesday, 26 Oct
01:00:00

‘न यता न उता’को ‘चोलीको तुना’

2018/10/11   gufgaf

गफगाफ -  नेपाली कथानक चलचित्र ‘न यता न उता’मा समावेश गीत सार्वजनिक भएको छ । चलचित्रमा समाबेश लोब शैलीको ‘चोलीको तुना’ बोलको गीतको भिडियो युटुव मार्फत सार्वजनिक भएको छ ।  यो गीतमा मिलन जलन र राजन इशानको संगीत रहेको छ । गीतमा राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र रमिना सिङको स्वर सुन्न सकिन्छ । गीतको शव्द एकनारायण भण्डारीले लेखेका हुन् । गीतको भिडियोको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन ।

यो गीतको भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङको अभिनय देख्न सकिन्छ भने उनिहरुलाई समिरमणी दिक्षित र मिराज रोशनले साथ दिएका छन् । उनिहरु सगै चलचित्रमा वुद्दि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, नमिता घिसिङ, लुनिभा तुलाधर, राजन खतिवडा, राजन मुकारुङ, जयनन्द लामाको अभिनय देख्न सकिने छ  । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस