Tuesday, 26 Oct
01:00:00

त्यहि पसलमा चैँ किन ? गाको नी फेरी...??

2018/10/11   Rabindra

एकदिनको कुरा हो छोटे डन लाई प्रहरीले समातेर जेलमा हालेछ ।त्यसपछि उसलाई अदालतमा पेश गरीएछ ,अनी बयान

दिने क्रममा पहिला प्रहरीको तर्फबाट एकजनाले बोलेछ ।


प्रहरीःर्जज साब यो केटाले कपडा पसलमा एकदिन चोरी गरेछ...आनी फेरी अर्को दिन पनी त्यहि पसलमा चोरी गर्न

जाँदाखेरी हामिले यसलाई समातेको हौँ..।


(त्यसपछि जर्जले छोटे डनलाई सोध्यो ।)


र्जज साबः(अचम्म मान्दै) अनी केटा मलाई एउटा कुरा भन.. तँ दोस्रो दिन चोरी

गर्न जाँदा पनी त्यहि पसलमा चैँ किन ? गाको नी फेरी...??


छोटे डनःकिन हुनु नी जर्जसाब बुडिले सारी चाहियो भनी ..अनी त्यो पसलमा गएर चोरेर

ल्याको ,त्यो सारी बुडिलाई मन परेन रे ।त्यहिभएर फेरी चोर्न गाको नी 


र्जज साबःअनी एउटा कुरा.. फेरी चोर्न जाँदाखेरी.. त्यहि पसलमा चैँ किन गाको त तँ..??


छोटे डनःकिन हुनु नी म चोरेर र्फकँदै गर्दा त्याहाँ एउटा पोस्टरमा लेखिएको

थियो ,धन्यवाद फेरी पनी आउनु होला ,तँपाईको लागी हाम्रो पसलको ढोका सँधै खुल्ला रहनेछ ।


र्जज साबःहँ.......


छोटे डनःअँ जर्ज सब त्यसैले त बिगार्यो त .....


............हाहाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस