अहिले ढिला हुन्छ मलाई.......

शर्मा जी आफुले गरेका कुराहरु सबै एक्कैछिनमा बिर्सन्थे।त्यतीकैमा एकदिनको कुरा हो ,शर्मा जी ले अफिस आउनु अघि आफ्ने घडि फुकालेर दाहिने बगलीमा राखेछन ,जबकि उनले आफ्ने घडि फुकाल्दा सँधैभरी देब्रे बगलीमा राख्थे ।त्यसपछि उनले घडि हेर्न विचार गरी यसो बगलीमा छम्दा घडि भेटाएनछन ।अनी उनले आफ्नो नोकरलाई बेलाएर भनेछन ।


शर्मा जीः ओइ जा त मेरो घडि घरमा नै छुटेको जस्तो छ ,लिएर आईज 


(त्यसपछि नोकर जानै लाग्दा उनले दाहिने बगलीबाट घडि निकालेर घडि हेर्दै भने)


शर्मा जीःअहिले १०ः१५ भयो १०ः३५ हुँदा जसरी पनी आईपुग है नत्र ढिला हुन्छ ।


नोकरः(अचम्म मान्दै) हँ......


शर्मा जीः(रिसाउँदै) के हँ भनीराको नी छिटो जान अहिले ढिला हुन्छ मलाई.......


..........हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस