‘न यता न उता’ को चोलीको तुनामा ऋचा र छुल्ठिम

गफगाफ / सिनेमा ‘न यता न उता’ को  पहिलो गीत सार्वजनिक भएको छ । सिनेमामा समावेश चोलीको तुना बोलको गीत बिहिबार सार्वजनिक भएको हो ।   

एक नारायण भण्डारीका शब्द रहेको यस गीतमा मिलन जलन र राजन ईशानको संगीत रहेको छ भने मिलन अमात्य, राजन ईशान, राजन राज सिवाकोटी र मिना सिंहको आवाज रहेको छ । 

सार्वजनिक गीतमा ऋचा शर्मा, छुल्ठिम गुरुङ,  समिर दिक्षित र मिराज रोशलाई फिचर गरिएको छ । विशारद बस्नेत र  मिराज रोशको निर्देशन रहेको यस सिनेमा अरुन अशोक कुमारले खिचेका हुन् । 

सिनेमामा ऋचा, छुल्ठिम, समिर र मिराजका अलावा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस