Tuesday, 26 Oct
01:00:00

सबैले पालै पालो उत्तर भन्नु है ?

2018/10/11   Rabindra

कक्षामा पढाईराख्दा  शिक्षकले समसामायिक विषयमा केन्द्रित रहेर कुराकानी गरीराख्नु भएको थियो ।त्यतीकैमा बिध्यार्थीहरुलाई प्रश्न सोध्ने विचार गरेछन,अनी भनेछन्..।


शिक्षकःल अब म सबैलाई पालै पालो प्रश्न सोध्छु ।सबैले पालै पालो उत्तर भन्नु है ?


(सबैजनाले एकै स्वरमा भने, हुन्छ सर..)


शिक्षकः(मुन्द्रेलाई उठाउँदै) ल भन मुन्द्रे नेपालको सर्वोच शिखर सगरमाथाको उचाई कति छ ???


(त्यसपछि मुन्द्रेले धेरैबेर सोच्दा पनी नआएपछि शिक्षक बाट बच्नको लागी उसले दिमाग लगाएर भनेछ ।)


मुन्द्रेःउत्तर..सर ।


शिक्षकः(अचम्म मान्दै) हैन के भनेको तैँले ?


मुन्द्रेःहत्तेरीका सर हजुर पनी....अघि तँपाईले नै भन्नु भाको हैन ..पालै पालो उत्तर भन्नु भनेर 


शिक्षकःहँ..............


मुन्द्रेःपत्यार नलागे साथिहरुलाई सोध्नु न सर ...कि कसो साथीहरु 


(त्यसपछि सबैजनाले एकै स्वरमा ..हो हो सरले त्यहि भन्ने भन्नुभाको थियो)


(शिक्षक ट्वाँ..................)


...........हाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस