Tuesday, 26 Oct
01:00:00

त्यसैको किनेर खान पैला, किन भोकै बसैको ??

2018/10/12   Rabindra


छोटे डन एकदिन बाटोमा हिँडिरहेको बेला एउटा भिखारी ले छोटे डन सँग भीख मागेछ।


भिखारीः(भावुक हुँदै)छोटे डन साब केही खानेकुरा दिनुस ,केहि पैसा दिनुस दुई दिन भैसक्यो केहि  खाको छैन ।


(सँधै भरि माग्ने भाएपछि छोटे डनले दिमाग लगाएर ,एकछिन सोचेर भनेछ,)


छोटे डनःभाई तिमिले धेरै दुःख पाको रैछौ,म सङ्ग पनी धेरै त छैन, यहि १०० रुपैँया मात्र छ ,यसैलाई आधा आधा गरैँ ...तिमि सङ्ग ५० होला त?


भिखारीः(खुसी हुँदै) छ नी किन नहुनु ??


छोटे डनः(रीसाउँदै) तँ सित ५० त रहेछ त,त्यसैको किनेर खान पैला, किन भोकै बसैको ??


(त्यसपछि भिखारी टाप............)


........हाहाहाहाह..........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस