पहिला जे अडर गर्यो त्यहि आउँछ


एकदिनको कुरा हो फर्सिलाल र उसको एकदमै मिल्ने साथी सागर एउटा ठुलो होटलमा खाजा

खान गएछन ,अनी फर्सिलाल चैँ आफुले आफुलाई खुब ठुलो..... ,जस्तो प्रश्न

गरेपनी उत्तर दिन सक्छु ,भन्ने ठान्दथ्यो ।त्यसदिन पनी उसले फुर्ती लगाउँदै सागरलाई भनेछ ।


फर्सिलालःओई सागर तँ मलाई जस्तो सुकै प्रश्न सोध ..तैँले सोधेको प्रश्नको जवाफ म फ्याटै दिन्छु ।


सागरःसाँचै हो ....फेरी मैले सोधेको प्रश्नको उत्तर दिन सकिनस् भने आजको खाजाको पैसा तैँले तिर्नु पर्छ ..हुन्छ ???


फर्सिलालः(गललल हाँस्दै)ललल हुन्छ ,मञ्जुर छ ...सोध के सोध्नु छ ??


(त्यसपछि सागरले संसारमै कसैले पत्ता लगाउन नसकेको प्रश्न सोधेछ )


सागरःउसोभए ल भन कुखुरा पहिला आउँछ कि अण्डा ..???


(त्यसपछि फर्सिलाले धेरैबेर सोच्यो ,अनी उत्तर नआएपछि आफ्नो पैसा जोगाउनको लागी त्यो प्रश्नको उत्तरलाई घुमाएर भन्यो)


फर्सिलालः(सागरको खिल्ली उडाउँदै)हत्तेरीका कस्तो सजीलो प्रश्न सोधेको ...अब कुखुरा र अण्डामा पहिला जे अडर गर्यो त्यहि आउँछ

,हामिले कुखुरा अडर गर्यौँ भाने कुखुरा आउँछ ,अण्डा अडर गर्यौँ भने अण्डा आउँछ....


सागरःहँ.................


फर्सिलालःअँ.............


...........हाहाहाहाहाहा.........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस