म तपाँईलाई अर्कै बाबा खोजीदिन्छु .......।

एकदिनको कुरा हो ,बिहानीको समयमा जयराम आफ्नो आमा बाबु सँग बजारमा तरकारी किन्न गएछ ।

त्यो दिन चैँ साह्रै गर्मी थियो ।अनी बजारमा जँदै गर्दा उनीहरु एउटा आइसक्रीम पसलको अगाडी पुगेछन् ।


(त्यसपछि हत्तनपत्त जयरामले भनेछ ।)


जयरामःबाबा गर्मी भयो आइसक्रीम किन्दिनुन् ..।


(त्यसपछि बाबाले आइसक्रीम त किन्दिनु भयो तर धेरै गर्मीको कारण त्यो सबै आइसक्रीम

पग्लीएर भुँइमा खस्यो ...अनी जयरामले रुँदै रुँदै त्यो टिप्न खोज्यो ।त्यो देखेर आमाले हत्तनपत्त भनीन्)


आमाःछोरा त्यो भुँइमा खसेको चिज नटिप... म तिमीलाई अर्कै आइसक्रीम किन्दिन्छु ..।


(त्यसपछि आमाले किन्दिएको अर्को आइसक्रीम खाँदै घर आउने क्रममा बाटोमा चिप्लीएर

बाबा चैँ लड्नुभएछ ,अनी आमाले हत्तनपत्त उठाउन खोज्दा जयरामले भनेछ ।)


जयरामःआमा आमा त्यो भुँइमा लडेको बाबालाई नउठाउनु ..म तपाँईलाई अर्कै बाबा खोजीदिन्छु .......।


आमा ट्वाँ.............


.........हाहाहाहाहा.........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस