Tuesday, 26 Oct
01:00:00

बम पड्क्यो भने के हुन्छ, होला है ???

2018/10/12   Rabindra


एकदिनको कुरा हो दुईजना केटाहरु (राम,श्याम)बाटोमा हिँडिरहेका थिए । त्यतीकैमा उनीहरुले बाटोमा तिन वटा बम भेटेछन ।

त्यसपछि उनीहरुले त्यो बमलाई पुलीको जिम्मा लगाउने विचार गरेछन ,अनी त्याहाँ बाट बम बोकेर हिँडेछन् ।


(त्यसपछि बाटोमा हिँड्दै गर्दा रामले भनेछ)


रामःओई श्याम एउटा कुरा भनैँ ??


श्यामःएउटा कुरा सोध्न् पनी मलाई भनीराख्नु पर्छ ,सोध्न के कुरा हो ..?


रामःयदि हामी जाँदा जाँदै बाटैमा एउटा बम पड्क्यो भने के हुन्छ होला है ???


श्यामःहत्तेरीका तँ पनी... टेन्सन नलीन ..हामीले दुईवटा मात्रै भेटेका थियौँ भन्दीउँला नी ...।


रामःहँ...........


श्यामःअँ................


..........हाहाहाहाहहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस