रेडियो अडियो

१ घण्टा फुटबल ,१ घण्टा भलीबल अनी १ घण्टा टेबल टेनीस खेल्नुपर्यो...

2018/10/14   Rabindra

शर्मा जी रोगको कारण ,कसरत नगरेको कारण आवश्यकता भन्दा बडि मोटो भएछन ।

त्यसपछि उनलाई त्यो ज्यान भारी हुन थालेछ ,अनी उनी ज्यान घटाउने उपाय

सिक्नका लागी डक्टरकोमा गएछन् ।


(त्यसपछि डक्टरले शर्मा जी लाई देख्ना साथ भनेछन् ।)


डक्टरःके भयो हजुर तपाँईलाई ,के समस्या पर्यो...?


शर्मा जीः(निराश हुँदै)हेर्नुसन् न डक्टर साब उ बेलामा केहि हुँदैन रोग लाग्दैन भनेर

शरीरको वास्ता गरीएन अहिले मोटो भएर ज्यानै भारी भाको छ ,ज्यान घटाउने उपाय

बताईदिनु पर्यो ।


डक्टरःभनेपछि तपाँईको ज्यान घटाउनु पर्यो ,त्यसको लागी अब तपाँईले आफ्नो धेरै भन्दा धेरै समय

खेलमा बेतीत गनुपर्यो ।तपाँईले अब हरेक दिन १ घण्टा फुटबल ,१ घण्टा

भलीबल अनी १ घण्टा टेबल टेनीस खेल्नुपर्यो ,अनी खानेकुराहरुमा पनी ध्यान दिनुपर्यो ।

यती गर्नुभयो भने तपाँईको ज्यान १०० प्रतीशत घट्छ ।


शर्मा जीः(फेरी निराश हुँदै)त्यो त होनी डक्टर साब तर तेती धेरै खेल्दा

खेल्दै त मेरो मोबाईलमा चार्ज नै सकिन्छ, अनी के गर्नु ?


(त्यसपछि डक्टर साब ठाउँको ठाउँ बेहोस ..........)


........हाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस