‘लभ स्टेशन’को फस्ट लुक सार्वजनिक

2018/10/14   gufgaf

गफगाफ -  सिनेमा लभ स्टेशनको फस्ट लुक  सार्वजनिक भएको छ । असोज ११ गतेदेखि छायाकंन शुरु भएको यो सिनेमाको यतिबेला दार्जिलिङमा छायाकंन भईरहेको छ । यो सिनेमाको छायाकंन दार्जिलिङ र कालिङपोङ पछि सिक्किम, फिक्कल लगायतका स्थानमा छायाकंन गरिने छ ।
 
प्राप्त जानकारी अनुसार २ वटा गीत सहित सिनेमाको ५० प्रतिशत छायाकंन सकिईसकेको छ । यो सिनेमालाई अभिनेता प्रदीप खड्काले निर्माता गोविन्द शाहीसँग मिलेर बनाएका हुन् । सिनेमामा प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ ।  

यी दुई कलाकारका अलावा सिनेमामा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको पनि मुख्य भूमिका छ । काफिया फिल्म्स्को व्यानरमा काफिया शाही र कविरबिक्रम शाहीले  निर्माण गर्न लागेको यस सिनेमाका प्रस्तुतकर्ता गोविन्द शाही हुन् ।


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस

त्यस्तो हैन क्या..कुरो अर्कै छ....

एकदिनको कुरा हो फर्सिलाल घरमा झोक्राएर बसिरहेको थियो..। पुरा पढ्नुहोस