Tuesday, 26 Oct
01:00:00

हो र गान्टे मुला कसरी नी...??

2018/10/14   Rabindra


फर्सि र गान्टे मुला घरमा गफ गरेर बसिरहेका थिए ।गफ गर्दै जाने क्रममा गान्टे मुलाले फर्सिलाई भन्यो ।


गान्टे मुलाःफर्सि सुनन .....।


फर्सिःअँ भनन गान्टे मुला के कुरा हो ...?


गान्टे मुलाःमलाई तिमी सँग विवाह गरेर निकै फाईदा भएको छ नी ... थाहा छ तिमीलाई .....?????


फर्सिः(खुसी हुँदै) हो र गान्टे मुला कसरी नी...??


गान्टे मुलाःमलाई मैले गरेको पापको सँजाए..म जीउँदो हुँदै पाईरहेको छु नी त फर्सि त्यहिभएर नी ....


फर्सिःहँ.............


गान्टे मुलाःअनी के त......?


..............हाहाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस