धिरज र साम्राज्ञीको रोमान्स अष्ट्रेलियामा 

2018/10/14   gufgaf

गफगाफ -चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ यति बेला अष्ट्रेलिया प्रदर्शन भइरहेको छ ।  गरिरहेको छ । एजुकेशन एन्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा चलचित्र प्रदर्शनको नेतृत्व गरिरहेको छ । चलचित्रको अष्ट्रेलिया शोमा सहभागी हुन यो चलचित्रका मुख्य कलाकारद्धय नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह समेत यतिबेला अष्ट्रेलियामा छन् ।

चलचित्र शो मा सहभागी हुनका निम्ति अष्ट्रेलिया पुगेका धिरज र साम्राज्ञी एक आपसमा रोमान्स गरिरहेको तस्विर बाहिरिएको छ । सो तस्विर उनीहरुले आफ्नै सामाजिक संजालमा राखेका छन् । तस्बिरमा उनीहरु मस्ती मुडमा देखिएका छन् ।उनिहरु एक अर्का सग रमाईरहेका छन् ।

विदेशमा प्रदर्शन हुने चलचित्रहरुका निम्ति पछिल्लो समयमा अष्ट्रेलिया मुख्य केन्द्र मध्यको एक बन्दै आएको छ । अष्ट्रेलिया नेपाली चलचित्रका लागि राम्रो बजारको रुपमा विकास हुदै गएको छ । अष्ट्रेलियामा सुरुमा ५ शो मात्र गरिने भनिए पनि दर्शकको माग बढे पछि हाल भने १३ शो भइरहेको चलचित्रकी निर्देशक रेनशा बान्तवा राईले बताईन् ।  चलचित्रको विशेष शो हरेक ठाउँमा हाउसफू भएको निर्देशक राइको भनाई थियो । अष्ट्रेलिया पश्चात दक्षिण कोरियामा चलचित्रको प्रदर्शन हुन लागेको निर्देशक राईले बताइन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा पुरा पढ्नुहोस

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस