रेडियो अडियो

एकल एल्बम ‘प्रेमको भिखारी’ मार्फत आए गायक गगन सरगम

2018/10/14   gufgaf

गफगाफ -  गायक गगन सरगमले दसैंको अवसर पारेर आफ्नो नया“ एकल गीति एल्बम ‘प्रेमको भिखारी’ सार्वजनिक गरेका छन् । आधुनिक शैलीका गीतहरुको उक्त एल्बमका सबै गीतमा संगीतकार निम संगीतले एकल संगीत दिएका छन् ।

एल्बममा पा“च वटा गीत समावेश छन् । प्रेमको भिखारी शीर्षकको शीर्ष गीत संगीतकार नीम संगीतले नै रचना गरेका हुन् । दोस्रो गीत ‘फूल झरेको सम्झ’ शीर्षकमा छ, जसका गीतकार नवराज घिमिरे हुन् । ‘तारिफ’ शीर्षकको एल्बमको तेस्रो गीतलाई लक्ष्मण पाण्डेले रचना गरेका हुन् । ‘तिमीले माया मारेपछि’ शीर्षकको गीतका रचनाकार घनश्याम गौतम हुन् । एल्बमको पा“चौं गीत ‘उनको यादमा’ शीर्षकमा छ, जसलाई संगीतकार निम संगीतले रचना गरेका हुन् ।

एल्बमका गीतहरुलाई निम संगीत, साहस शाक्य, फणिन्द्र राई, गोपाल रसाइली तथा विक्रम कार्कीले संगीत संयोजन गरेका छन् । अमर प्रेम म्युजिकले बजार व्यवस्थापन गरेको उक्त एल्बमका गीतहरु प्रिज्म रेकर्डिङ स्टुडियो, भिनस रेकर्डिङ स्टुडियो, पर्पल स्टुडियो तथा डोरेमीमा रेकर्ड गरिएका हुन् । एल्बमका गीतहरुलाई श्याम श्वेत रसाइलीले प्रि–मास्टरिङ गरेका हुन् ।

एल्बममा समावेश शीर्षकको गीतको वास्तविक म्युजिक भिडियो निर्माणाधिन अवस्थामा छ भने यसको लिरिकल भिडियो यूट्युबमा उपलब्ध छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस