Tuesday, 26 Oct
01:00:00

त्यसलाई बन्दी बनाउनु पर्छ...

2018/10/14   Rabindra

छोटे डनले आर्मीमा जागीर खाएछ ।अनी उसले जागीर खान थालेको  एक महिना मात्र भएको थियो,त्यतीकैमा रमाईलो

गर्नको लागी आर्मीको ब्यारेकमा एउटा भव्य कार्यक्रम

भएछ ।अनी साँझको बेलामा कार्यक्रम सक्कीँदै गर्दा छोटे डनले चैँ एउटा बियरको बोतल

आफ्नो सर्टमा लुकाउँदै थियो ,त्यो कुरा एउटा मेनेजरले देखेछ अनी रीसाउँदै भनेछ ।


मेनेजरः(रीसाउँदै)यो के गर्दैछस तँ ?बियर सर्ट भित्र किन,लुकाएको ..?


छोटे डनः(मुसुक्क हाँस्दै)हत्तेरीका सर तपाई पनी कस्तो कुरै बुझ्नु हुन्न भन्या...,हजुरले नै

भन्नुभाको हैन जस्लाई तिमी मार्न सक्दैनउ् त्यसलाई बन्दी बनाउनु पर्छ भनेर...


मेनेजरःहँ.............


छोटे डनःअनी के त ,झन् हजुरले भनेको जस्तै गरीरको छु त्यसै रिसाउनु हुन्छ ...।


(मेनेजर ठाउँको ठाउँ बेहोस........)


..........हाहाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस