Tuesday, 26 Oct
01:00:00

कार दियो भने तँ के गर्छस ??

2018/10/15   Rabindra

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडिरहेका थिए । त्यतीकैमा एउटाले भन्यो ।


पहिलो भिखारीःओई तँलाई एउटा कुर सोधौँ ..?


दोस्रो भिखारीःसोध्न के कुरा हो ...?


पहिलो भिखारीःयदि तँलाई कसैले भिख माग्दै जाँदा कार दियो भने तँ के गर्छस ??


दोस्रो भिखारीः(गलललल हाँस्दै)म.....म त त्यो कारमा चढेर.. भिख माग्न जान्छु ।


पहिलो भिखारीः(छक्क पर्दै) हँ...............


दोस्रो भिखारीःअँ...........


........हाहाहाहाहा..........


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस