Tuesday, 26 Oct
01:00:00

‘लाउरेको र्याप’मा‘ लाउरे’

2018/10/15   gufgaf

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर्माण हुने भएको छ । चलचित्रकन निम्ति आशिष राना ‘लाउरे’ ले संझौता गरिसकेका छन् । नेपालका चर्चित र्यापरहरु मध्य उनि पनि एक हुन ।  उनले नेपार्ली यापलाई एउटा उचाई मा पुर्याएका छन् ।  ‘हिमालय रोडिज’सकिए पस्चात चलचित्रको छायांकन सुरु गर्ने तयारी भइरहेको बताइएको छ  । चलचित्रमा लाउरे सगै सोनाम पाख्रिन पनि फाइनल भएको बताइएको छ ।

लाउरेको यो पहिलो चलचित्र भने हैन । उनले यस अघि चलचित्र ‘ताण्डव’मा अभिनय गरिसकेका छन् ।  तर उनि अभिनित पहिलो चलचित्रले दर्शकको मन जित्न भने असफल भएको थियो । चलचित्र कथा लेख्ने काम भइरहेको छ । काथाको काम अन्तिम चरणमा पुगेको बताइएको छ । यो चलचित्र पासाङ योन्जन लामाको कथा तथा निर्देशनमा तयार हुन लागेको हो ।

दावा शेर्पाको लगानीमा निर्माण हुन लागेको चलचित्रमा हरि हुमागाँइको छायांकन रहने छ ।  र्यापरहरुले भोग्नु परेका विभिन्न पिडा तथा उनिहरुको जिवनमा आइ पर्ने उतार चडापलाई चलचित्रको मुख्य कथावस्तु बनाइने छ । 
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस