रेडियो अडियो

के रे मेरो लागी रे ..कसरी, किन ?

2018/10/15   Rabindra

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल्ला गरेपछि विध्यार्थीहरुलाई गाली गर्दै शिक्षकले भन्नुभयो ।


शिक्षकःसबैजना चुप लाग भनेको होईन कती कराको एकछिन चुप लागेर बस्न सकीन्न .....।


(यती भनेपछि फेरी शिक्षकले भन्नुभयो ।)


शिक्षकः(रिसाउँदै)ल अब म तिमीहरुलाई एउटा कुरा सोध्छु । तिमीहरु मध्ये आफुले आफुलाई क कस्ले मुर्ख छु भन्नीठान्छौ उठ त एकपल्ट ........।


(सबैजना चुप लागेर बस्छन ,कोहि पनी उठ्दैनन् तर कक्षाको विचबाट फर्सिलाल उठ्छ । त्यो देखेर फर्सिलाललाई शिक्षकले भन्छन ।)


शिक्षकःओहो फर्सिलाल तँ त जुरुक्कै उठिस त , ल भन तँ आफुले आफुलाई कती सम्म मुर्ख ठान्छस् ?


फर्सिलालःम आफुले आफुलाई कहिले पनी मुर्ख ठान्दीन, सर ।


शिक्षकः(अचम्म मान्दै)उसोभए किन उठेको त तँ..........??


फर्सिलालःहजुरको लागी नी सर ...।


शिक्षकःके रे मेरो लागी रे ..कसरी, किन ?


फर्सिलालःहत्तेरीका सर हजुर पनी कुरै बुझ्नु हुन्न भन्या ,आब सर मात्रै एक्लै उभिएको देखेर हजुरलाई साथी उभिदिएको नी म..........।


शिक्षकःहँ................


फर्सिलालःअँ................


(सबैजना गलललल हाँस्छन ,शिक्षक ट्वाँ...................)


............हाहाहाहाहा............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस