रेडियो अडियो

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

2018/10/22   gufgaf

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाको भोलिपल्ट बाट मात्र सुरु हुने गर्छ ।  दशैंको टिकाको दिन आफ्नी आमा रेणु हमालको तिथि पर्ने भएकाले उनले सधै दशैंमा टिकाको भोलिपल्ट बाट मात्रै टिका लगाउदै आएका छन् ।

हमालले श्रीमती मधु भट्टराई सहित आफन्तहरुलाई टिका लगाईदिए भने मान्यवरहरुबाट टिका ग्रहण समेत गरेका छन् । यस्तो भयो  महानायकको दशै तस्विरमा:-

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस