मलाई त पहिला देखि नै शङ्का थियो .......

2018/10/25   Rabindra


गान्टे मुला र फर्सि घरमा गफ गरेर बसिरहेका थिए ।त्यतीकैमा फर्सिले गान्टे मुलालाई मायाँ र्दसाउँदै भनीन् ।


फर्सिःसुनन गान्टे मुला....


गान्टे मुलास्अँ भनन फर्सि के कुरा हो ?


फर्सि:म तिमीलाई यती धेरै मायाँ गर्छु कि ,संधै तिमी जता जान्छौ म त्यतै तिम्रो साथमा हुन्छु ।हरपल हरेक क्षण.......


गान्टे मुलाःअ‍े होर फर्सि ?मलाई त पहिला देखि नै शङ्का थियो कि तिमी भुत हौ भनेर.... ।


फर्सिःहँ............


गान्टे मुलाःअँ...................


...............हाहाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस